५ पतिकी एक्ली श्रीमती- अरु भाईहरु इमान्दार बनेर श्रीमतीसँग सुत्ने पालो कुरेर बस्छन्

भाद्र-२८, आजको यो आधुनिक समाजमा पनि ५ पतीकी एक्ली श्रीमती हुन्छिन भनेको सुन्दा अपत्यारीलो लाग्न सक्छ । तर २१औँ शताब्दिकी यि राजोको यथार्थ महाभारत कालकी द्रौपतीको कथा भन्दा फरक छैन । भारतको देहरादूनकी राजो वर्मा एकै परिवारका ५ श्रीमान सहित एकै घरमा बसोबास गर्दै आएका छन् । लामो समय देखि एकै परीवारका ५ भाईहरुसँगै एउटै कोठमा बस्छिन् राजो । उनीहरुको बिहेपछि सबैजना एउटै कोठामा बस्दै आएका छन् । तपाईलाई लाग्न सक्छ ५ पतिसँग एक पत्नि एउटै कोठामा कसरी सम्भव छ भनेर । तर घरमा रहेको एउटा मात्रै कोठामा प्रत्येक रात श्रीमान् फेरेर उनीहरुसँग सुत्छिन् राजो । अरु भाईहरु इमान्दार बनेर मझेरीका खाटमा पल्टिन्छन् र श्रीमतीसँग सुत्ने पालो कुरेर बस्छन् । उनीहरुकी एक १८ महिनाकी छोरी पनि छन् । तर ५ भाई मध्ये छोरीको सक्कली पिता को भन्ने कसैलाई पनि थाहा छैन । तर सबैले सबैलाई समान माया प्रेम र स्नेह साटासाट भने निरन्तर नै गरिरहेका हुन्छन् । राजोमालाई पनि सबै पति समान लाग्छन् । देहरादूनको हिमालय गाउँको परम्परा एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने परम्परा अनुसार राजोमाले ५ भाईलाई पति स्विकारेकी हुन् । - एजेन्सी
Loading...