|
|
प्याज प्राय धेरै मानिसको पहुँचमा हुने पदार्थ हो। यसमा रहेको सलंपर नामक मिनरल धेरै मात्रामा हुने गर्दछ जसले कपालको विकासको लागि महत्वपूर्ण हुन्छ। एउटा प्याले कपाललाई दोब्बर बढाउन सक्ने क्षमता राख्दछ। यो पक्रियामा कपालको विकासमा जीनमा पनि भरपर्छ।
प्रयोग गर्ने विधि
कपाल झर्ने देखि रोक्नसम्मको लागि प्याजलाई प्रयोग गर्न सबैभन्दा उत्तम यी उपायहरु अपनाउनुस् :
तीन चार प्याज काट्नुहोस।
राम्रो तरिकाले पिस्नुहोस
पिसेपछि त्यसबाट रस निकाल्नुसहोस
अब रसलाई आफ्नो कपालमा लगाउनुहोस्
करीब आधा घण्टासम्म कपालमै राख्नुहोस्
एउटा हल्का स्याम्पूसग कपाल पखाल्नुस्
करीब हप्तामा ३ पटक यो विधि अपनाएमा तपाईलाई सही परिणाम आउनुहुनेछ। तर तुरुन्तै भने धेरै परिवर्तन आउन नसक्ने बताइएको छ।
|
|
Asked the young man to death pyre water snake bite