|
|
उनिहरुले गणतन्त्र फिलिपिन्सको सिभिल रजिस्टार जनरलमा बिहे दर्ता गरेका छन् ।
बिवाह समारोहमा जोयाका माइती तर्फमा मानिसहरु थिए साथै जिवनसँग नेपालबाट गएका मामा कामे मगर थिए ।
केहि समय अगाडी चितवनबाट सञ्चालित एक आश्रमले जिवनले जोयालाई घर न घाटको बनाएको आरोप लगाउँदै जोयालाई दुई छोरा सहित संरक्षण दिएको थियो । उक्त आश्रमले नै सरकारी प्रक्रिया पुरा गरि जोयालाई फिलिपिन्स फिर्ता पठाएको थियो ।
|
|
Mother Pit Bull Finds Help From Strangers To Rescue Her Puppies - The incident took place in New Orleans when Villalobos team comes across with the stray looking dog. The dog actually is a mother who has recently delivered her babies.