|
|
तीते करेला अचार, तरकारी सुकाएर विभिन्न तरिकाले पकाएर खाइन्छ । हाल मधुमेहका बिरामीलाई यसको प्रयोगले फाइदा हुने बारेमा अनुसन्धानद्वारा पुष्टि भैसकेको छ । यसमा पाइने तितोपनाले रगत शुद्ध गर्छ । छालासम्बन्धी विभिन्न रोगहरुमा पनि यसको प्रयोग भएको पाइन्छ ।karela-1
यस्ता समस्यामा तीते करेलाको प्रयोगः
मधुमेहमा: करेलाको रस दुई चम्चा र अमलाको रस दुई चम्चा बिहान पिउने । करेलाको रस निकाल्न नसके काँचो करेला चपाए पनि हुन्छ वा करेला उसिनेर त्यसमा स्वादका लागि नुन हालेर खाँदा हुन्छ तर करेलाको रस बढी फाइदाजनक हुन्छ ।
हात खुट्टा पोल्ने समस्यामा :
तीते करेलाको पातलाई मसिनो पारेर पिस्ने र हात खुट्टामा लगाउने । हात खुट्टाको जोर्नी दुख्ने समस्याः दिनको दुईपटक एक–एक वटा तीते करेलाको रस खाँदा दुखाइ कम हुन्छ ।
.
|
|

Mother Pit Bull Finds Help From Strangers To Rescue Her Puppies - The incident took place in New Orleans when Villalobos team comes across with the stray looking dog. The dog actually is a mother who has recently delivered her babies.