|
|
हेर्दै जाँदा धेरै अघिको फोटो भेटियो । गिरान्चौर एकिकृत बस्ती निर्माण रहिरहँदा पनि करिब एक महिना अघि केदार घिमिरे (माग्ने बुढा) कै घरमा भेट्न पुगेका थियौँ । कुराकानी गरियो, स्वास्थ्य समस्या ठिक हुँदैछ भन्नुभयो । हाम्रो मिलनबाट नै धुर्मुस र माग्ने बुढा जन्मिएको हो । निकट सम्बन्ध रहेका कारण उहाँको पिडा र समस्याले मलाई पनि सताउँछ । त्यसैले, फोन गरेर अहिले पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको हुन्छु । मलाई पनि पेटको समस्या छ, त्यसैले पहिले खाइ
नखाइ हामी मिलेर गरेको दुख सम्झीन्छु ।
|
|

Mother Pit Bull Finds Help From Strangers To Rescue Her Puppies - The incident took place in New Orleans when Villalobos team comes across with the stray looking dog. The dog actually is a mother who has recently delivered her babies.