|
१. जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् ।
२. यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपसगुन मानिन्छ ।
३. रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो ।
४. शास्त्रमा भनिएको छ कि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ दिनको समयमा स्त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् ।
५. यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् ।

७. जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् ।
८. शास्त्रले भनेको छ कि जून घरमा पितृपक्षमा पितृहरुको श्राद्ध गरिँदैन् त्यहाँ लक्ष्मी बस्दिनन् ।
९. जून घरमा नियमित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् ।
|